कोहलपुर ।
कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको पछिल्लो वेलुकी ४ बजेसम्म अपडेट अनुसार २ हजार ६ सय ६७ जनाले मतदान गरेका छन् ।
आज विहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म मतदान गर्ने पाउने छन् । मतदाताहरुले शान्तिपूर्ण रूपमा निकै उत्साहित भएर मतदान गरिरहेका छन् ।
विहान ७ बजेदेखि सुरु भएको मतदान ४ बजेसम्म करिब २ हजार ६ सय ६७ जनाले मतदान गरेको निर्वाचन अधिकृत टिकाराम ढकालले बताए ।
लोकतान्त्रिक, ४ दलिय गठबन्धनको साझा प्यानल र स्वतन्त्र प्यानलका उम्मेदवारहरूले मतदाताहरूसंग भाेग मागिएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्