काेहलपुर खानेपानी निर्वाचन अपडेट : २ हजार ७१ जनाले गरे मतदान




कोहलपुर ।

कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको मतदान आज विहान ७ बजेदेखि सुरु भएको हो । मतदाताहरु निकै उत्साहित भएर मतदान गरिरहेका छन् ।

विहान ७ बजेदेखि सुरु भएको मतदान २: ३० बजेसम्म करिब २ हजार ७१ जनाले मतदान गरेको निर्वाचन अधिकृत टिकाराम ढकालले बताए ।

लोकतान्त्रिक, ४ दलिय गठबन्धनको साझा प्यानल र स्वतन्त्र प्यानल  निवार्चनमा हाेमिएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रबार