Kohalpur Today Header Ads

बैजनाथमा भेटियो नक्कली जिरा




कृष्ण कुमार शाही, बैजनाथ ।

बैजनाथ गाउँपालिकामा नक्कली जिरा फेला परेको छ ।

बैजनाथ गाउँपालिका १ का वडा अध्यक्ष रुप बहादुर मल्ले सूचना जारी गदै भारतबाट क्यारिङ्ग गरी ल्याइएको जिरा नक्कली भेटिएको कोहलपुर टुडेलाई बताए ।

LIfe Ok

भातरीय नागरिकले चिसापानीमा विक्रि गर्न लाग्दा भेटिएको वडा अध्यक्ष मल्ले बताए । प्रहरीलाई जानकारी दिइसकेको र अनुसन्धान हुने पक्रियामा रहेको वडा अध्यक्ष मल्ले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन ७ गते आइतबार