काठमाडौं ।
संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद भवनमा बैठक आज दिउँसो १ बजे शुरु हुनेछ । आजको बैठकमा चार वटा मन्त्रालय विनियोजन शीर्षकहरूमाथि छलफल हुने सचिवालयल जनाएको छ ।
जसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुनेछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० असार १९ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्