बालबालिकाको साहित्य, सिर्जना र कला : मेरो देश




मेरो देशको नाम नेपाल !
मेरो देशमा छ सैपाल !
मेरो देशको झण्डा रातो हुन्छ !
यै झण्डाले नेपालीको मन भित्र हुन्छ ।

मेरो देशको राष्ट्रिय जनवार गाई !
मेरो देशको सुन्दरता देखेर त्यसै रमाउछु है !
मेरो देशमा छन रङ्गिन फूल !
नगर्नु साथी यो कहिल्लै नी भूल ।

न मेटिन्छ यो देशको सान !
न मेटिन्छ यो देशको नाम !
जति पानी परोस या जति हुरी चलोस !
यो मेरो देशको सान र नाम कहिल्लै नि न मरोस् ।

मञ्जु शाही
कक्षा
शिव शक्ति आधारभूत विद्यालय
कोहलपुर २ प्रेमनगर, बाँके

प्रस्तुति : सुनिसा चन्द

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत ८ गते बुधबार