विष्णुमाया जैसी, कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ४ मा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेको छ । कोहलपुर वडा नं. ४ का अध्यक्ष मुवारक अलि गुजरका अनुसार आजदेखि निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेको बताए ।
उनका अनुसार यस वडामा ४ गतेदेखि ८ गतेसम्म विभिन्न समयमा शिविर सञ्चालन हुन लागेको छ ।
४ गते वडा कार्यालय, ५ गते बेलपुर स्कुल, ७ गते गोहवाको शिव मन्दिर र ८ गते रझेना स्वास्थ्य चौकीमा सञ्चालन हुनेछ ।
बिहान १० बजे देखी २.बजे सम्म नाम दर्ता गरी सक्नुपर्ने र १० बजेदेखि ४ बजेसम्म चेकजाँच हुनेछ ।
सूचना हेर्नुहोस् ।

प्रशिक्षार्थी पत्रकार
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्