काेहलपुर खानेपानीकाे निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काेहलपुर ।

काेहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकाे निर्वाचन तालिका सार्वजनिक भएकाे छ ।

संस्थाकाे नयाँ नेतृत्व चयनकालागि जेठ ३१ गते निर्वाचन हुने भएकाे छ ।

निर्वाचन समितिद्वारा जारी गरीएकाे तालिका अनुसार आज २० गते मतदाता नामावलि प्रकाशन गर्ने बताईएकाे छ ।

त्यसैगरी २२ गते उम्मेदवारकाे मनाेनयन दर्ता गर्ने र २५ गते चुनाव चिन्ह वितरण गर्ने तालिका रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

सूचना सहित