राष्ट्रिय युवा संघका सचिव जैसीले दिए राजिनामा

कोहलपुर ।

बैजनाथ गाउँपालिका राष्ट्रिय युवा संघका बैजनाथका सचिव हेमराज जैसीले राजिनामा दिएका छन् ।

उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै ‘नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बैजनाथ कमिटीको सचिवको पदमा रहि सक्रिय रुपमा आफ्नो जिम्मेवारी पूरा गरिरहेको बेला मेरो विविध कारणले पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको जानकारी गराउद छु’ लेखेका छन् ।

पछिल्लो अवस्थामा राजनितिक दलप्रतिको विश्वास खकिदो देखिन्छ ।