Kohalpur Today Header Ads

प्रसिद्ध अब्रोड स्टडीको बनभोज




प्रदिप कुमाई, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको प्रसिद्ध अब्रोड स्टडी कन्सलटेन्सीले बनभोज कार्यक्रम गरेको छ ।

१० वर्षदेखि काठमाण्डौंमा पहिचान बनाउन सफल भएको प्रसिद्ध अब्रोड स्टडी कन्सलटेन्सीले कोहलपुरमा शाखा विस्तार गरी विगत २ वर्षदेखि कोहलपुरमा शाखाले बनभोज गरेको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

सो कन्सलटेन्सीमा जापानीज, कोरियन, अग्रेजी तथा IELTS ,PTE का कक्षाहरु सञ्चालन गरेको सस्थापक एसबि बुढाले बताए । बनभोज कार्यक्रममा ५० जना भन्दा बढिको सहभागिता थियो ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० वैशाख १७ गते आइतबार