कोहलपुरमा ब्राउन सुगर सहित १ जना पक्राउ

काेहलपुर ।

बाँकेकाे काेहलपुरमा ब्राउन सुगर सहित १ जना पक्राउ परेकाे छ ।

बिहिबार कोहलपुर नगरपालिका वडा नं.११ बसपार्क स्थितमा शंकास्पद अवस्थामा हिहिडिरहेको बेलामा जानकी बादीलाई ब्राउन सुगर सहित पक्राउ परेकाे हाे ।

इलाका प्रहरी कार्यालय काेहलपुरका डिएसपी सुन्दर तिवारीले बादीलाई चेकजाँच गर्दा ३ ग्राम ६ सय २० मिलीग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेकाे बताए ।

१० दिनको म्याद थप अनुसन्धान भईरहेको तिवारीले बताए ।