नेपाल घरवहाल उपभोक्ता मञ्च बाँकेद्वारा भित्ते पात्रो बिमोचन

काेहलपुर ।

नेपाल घरवहाल उपभोक्ता मञ्च बाँकेले नयाँ वर्ष २०८० सालकाे भित्ते पात्रो बिमोचन गरेकाे छ । शनिबार एक औपचारीक कार्यक्रम गरी नेपाल घरवहाल उपभोक्ता मञ्च बाँकेले भित्ते पात्रो बिमोचन गरेकाे हाे ।

नेपाल घरवहाल उपभोक्ता मञ्च बाँकेका अध्यक्ष तिलक सिंह कार्कीकाे सभापित तथा काेहलपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठकाे प्रमुख अथित्यतामा भित्ते पात्रो बिमोचन गरेकाे हाे ।

काेहलपुरका व्यवासी राजेन्द्र श्रेष्ठ, सन्ताेष पाैडेल तथा समाजसेवीहरूकाे सहभागिता रहेकाे थियाे ।

साथै पाल घरवहाल उपभोक्ता मञ्च बाँकेले विज्ञप्ती समेत सार्वजनिक गरेकाे थियाे ।

विज्ञप्ती हेर्नुहाेस् ।