Kohalpur Today Header Ads

कोहलपुर गोल्डकपमा जनप्रतिनिधिलाई (४- ०)ले हराउँदै पत्रकारको टिम विजयी




कोहलपुर ।

बाँकेको कोहलपुरमा जारी प्रथम गोल्डकपमा पत्रकारको टिम बिजयी भएको छ । शुक्रबार कोहलपुरका जनप्रतिनिधिको टिमसँग भएको मैत्रिपूर्ण खेलमा ४ गोलले पत्रकारको टिम बिजयी भएको हो ।

टिमलाई जित दिलाउने क्रममा पत्रकार कुमार श्रेष्ठले २ र अशोक भण्डारीले १ गोल गरेका थिए । खेलको दोस्रो हाफमा पाएको पेनान्टी प्रहारलाई सदुपयोग गर्दै भगतराम थारुले थप १ गोल थपेपछि गोलसँख्या ४ पुगेको थियो ।

LIfe Ok

जनप्रतिनिधिहरुको टिमले भने निर्धारित समयसम्म गोल फर्काउन सकेन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत १० गते शुक्रबार