Kohalpur Today Header Ads

कक्षा ८ को परिक्षामा २ हजार ५ सय बढि विद्यार्थी सहभागि हुने, तोकियो परिक्षा केन्द्र (सूची सहित)




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा कक्षा ८ को बार्षिक परिक्षाको परिक्षा केन्द्र तोकिएको छ । आइतबार काेहलपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले सूचना जारी गर्दै कक्षा ८ को बार्षिक परिक्षाको परिक्षा केन्द्र तोकेको छ ।

परिक्षामा २ हजार ५ सय १९ जना विद्यार्थी सहभागि हुन लागेको काेहलपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख राम बहादुर हमालले जानकारी दिए । हमालका अनुसार १२ वटा विद्यालयमा परिक्षा केन्द्र तोकिएको छ भने ४७ वटा विद्यालयहरुका बालबालिकाहरु सहभागि हुन लागेका छन् ।

LIfe Ok

सूचना हेर्नुहाेस् ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन २९ गते सोमबार