प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
मंगलबार सर्वोच्च प्रशासनले प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गरेको हो। प्रचण्डविरुद्धको मुद्दाकाे पेसी बिहीबारलाई तोकिएकाे छ।
प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ फागुन २३ गते मंगलबार













प्रतिक्रिया दिनुहोस्