Kohalpur Today Header Ads

सुदूरपश्चिम प्रदेशसभा : प्रतिपक्षमा बस्ने एमालेको घोषणा




कैलाली ।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेले प्रतिपक्षमा बस्ने घोषणा गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले सभामा राखेको विश्वासको मतको प्रस्तावपछि एमाले प्रतिपक्षमा बस्ने
एमालेका प्रदेशसभा सदस्य चक्र मल्लले प्रदेश सभाको बैठकको छलफललाई सम्बोधन गर्दै प्रतिपक्षमा बस्ने निर्णय भएको बताएका हुन् ।

LIfe Ok

प्रदेश सभामा एमालेका १० जना सांसद छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन २१ गते आइतबार