Kohalpur Today Header Ads

कोहलपुर १० मा ऐलानी जग्गाकाे नापी कार्य सुरु




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १० मा ऐलानी जग्गाकाे नापी कार्य सुरु भएको छ ।

सोमबारदेखि एकतानगरदेखि ऐलानी जग्गाकाे नापी कार्य सुरु भएको हो । कोहलपुर वडा नं. १० का वडा सदस्य भिम पौडेलका अनुसार निस्काका आधारमा आजदेखि ऐलानी जग्गाकाे नापी सुरु भएको छ ।

LIfe Ok

केही महिनापछि लालपुर्जा  वितरणकाे काम हुने सदस्य पाैडेलले बताए ।

यस्तै नापी कार्यालयका कर्मचारी, वडा नं. २ का वडा अध्यक्ष हरी कठायत अन्य जनप्रतिनिधि वडाबासीहरुको समेत उपस्थित रहेको थियो ।

 

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन १६ गते मंगलबार