सुदाम शर्मा, रूकुम ।
मुसिकोट खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रथम साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ ।
आईतबार सम्पन्न साधारण तथा अधिबेशनबाट सर्वसम्मत टोपाराम नेपालीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा निर्मल केसी, सचिवमा महेन्द्र राज गौतम, कोषाध्यक्षमा कर्णबहादुर ओली सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा सुरसा गौतम, लक्ष्मी केसी, भारसी बुढा, दुर्गे खड्का र दिपेन्द्र पुन सर्वसम्मत चयन हुनुभएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ फागुन १५ गते सोमबार












प्रतिक्रिया दिनुहोस्