काठमाडौँ ।
आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल र नामिबियाबीच प्रतिस्पर्धा जारी छ ।
त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरिरहेको नामिबियाले १०० रन पूरा गरेको छ । नामिबियाका मिचेल भान लिङ्गेनले अर्ध शतक पूरा गरेका छन् ।
२७ ओभर पूरा हुँदा नामिबियाले २ विकेट गुमाएर १०० रन बनाएको हो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ फागुन २ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्