हरिमाया राेकाय, कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा चित्रकला प्रतियोगिता भोली हुन लागेको छ ।
फागुन १ गते शिव शक्ति आधारभूत विद्यालयकमा नगर स्तरीय चित्रकला प्रतियोगिता भोली हुन लागेको कोहलपुर नगर शिक्षा शाखाका प्रमुख रामबहादुर हमालले जानकारी दिए ।
कोहलपुर नगर भित्रका सबै सामुदायिक विद्यालयका आधारभूत तह कक्षा १ देखि ८ मा अध्ययनरत विद्यार्थीहरु मध्ये १ जना छात्र/छात्रालाई सहभागी हुन हमालले जानकारी दिए । ‘हाम्रो विद्यालय हाम्रो फुलबारी’ भन्ने मुल विषयबस्तुमा चित्रकला प्रतियोगिता हुनेछ ।
प्रकाशित मिति : २०७९ माघ २९ गते आइतबार
प्रतिक्रिया दिनुहोस्