काेहलपुर ।
चुनाबी प्रचारप्रसारमा रहेको नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायण गौडेल समूहले नरैनापुरका नेपाली काँग्रेस नेता कार्यक्रता बिच आफ्नाे समूह लाई मतदान गरि बिजय गराउनका लागि आग्रह गरेका छन ।

नेपाली कांग्रेस नरैनापुरका सभापति मेराज खाँ र नेता रामचन्द्र मौर्यले गौडेल समूहलाई खादा लगाएर स्वागत गर्दै जीतका लागि शुभकामना दिएका हुन् ।

वडा नम्बर ३ कालाफाँटामा आयोजित कार्यक्रममा सभापतिका उम्मेदवार नारायण प्रसाद गाैडेलले आफ्नो समुहलाई बिजय गराउन आग्रह गदै आफू बिजय भएमा बाँकेमा गुटरहित काँग्रेस बनाउने प्रतिबद्ध व्यक्त गरेका छन ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्