Kohalpur Today Header Ads

कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन मिति तय




सुर्खेत ।

कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचनका लागि मिति तोकिएको छ । प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोकेका हुन् ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा शाहले कर्णाली प्रदेशसभाको नियमावली ०७९ को नियम ७ को उपनियम १ बमोजिम सूचना प्रकाशन गर्न प्रदेश सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिएका छन् ।

LIfe Ok

बैठक माघ १ गते दिउँसो १ बजेका लागि स्थगित गरिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ पुस २५ गते सोमबार