बालशिक्षा माविमा च्याउ खेती सम्बन्धी विद्यार्थीलाई प्रशिक्षण (भिडियाे सहित)

कोहलपुर ।

बाँकेको कोहलपुर १३ मा रहेको बालशिक्षा माविमा विद्यार्थीहरुलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण दिइएको छ । बैजनाथ गाउँपालिका ३ का केवल शर्माले विद्यार्थीहरुलाई च्याउ खेती उत्पादन तथा विक्रि वितरण सम्बन्धी जानकारी दिएका थिए ।

बालशिक्षाका कक्षा ६ देखि ९ कक्षाका करिब ५० जना भन्दा बढि विद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण दिइएको विद्यालयका प्रअ टर्क बहादुर खत्रीले जानकारी दिए । अबकाे हप्तादिन भित्र नै च्याउ खेती सुरू गर्न लागेकाे प्रअ खत्रीले बताए ।

भिडियाे ।