कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका -११ चौराह नजिकै ट्रक पल्टिएको छ ।
नेपालगञ्जदेखि कर्णाली प्रदेशमा चामल लिने क्रममा भे १ ख २२६४ नम्बरको ट्रक चौराह नजिकै पल्टिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख हिमालय शाहले जानकारी दिए ।
ट्रक पल्टिएपछि चामल क्षति भएको छ भने मानविय क्षति नभएको शाहले कोहलपुर टुडेलाई जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ पुस १४ गते बिहीबार












प्रतिक्रिया दिनुहोस्