Kohalpur Today Header Ads

सुर्खेतको पञ्चपुरीमा आफ्नै श्रीमतीको टाउको काटेर हत्या




सुर्खेत ।

सुर्खेतको पंचपुरीमा श्रिमानले आफ्नै श्रीमतीको टाउँको काटेर हत्या गरेका छ्न् । पञ्चपुरी गाउँपालिका वडा नंं. ३, चोकमा मा बस्ने ३८ वर्षिय अमर बहादुर आले ले आफ्नै ३१ बर्षिया श्रीमती मिना आले मगरको धारिलो हतियार हसियाले घाँटि रेटेर हत्या गरेका हुन् ।

घाटि रेटेर हत्या गरेपछि पलास्टिकको झोलामा टाउँको लिएर प्रहरी चौकी खोज्दै हिँडिरहेको बेला प्रहरीले आलेलाई नियन्त्रण गरेको ईप्रका बाबियाचौर सुर्खेत प्रहरी निरिक्षक टेक बहादुर देउवाले जानकारी दिए ।

LIfe Ok

प्राम्भारिक अनुसन्धानमा प्रहरी निरिक्षक देउवाका अनुसार छोरा छोरी विद्यालय गएको बेला श्रीमती अन्य व्यक्त्तिसँग फेला पारेपछि हत्या गरिएको हुन सक्ने बताए ।

आले हाल ईप्रका  बाबियाचौर सुर्खेतमा प्रहरीको नियन्त्रणमा छ्न् । प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

laikakhabar.com बाट साभार

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर २० गते मंगलबार