कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका-११ धिताल पेट्रोल पम्प नजिकै प्रसिद्ध अब्रोड स्टडी कन्सल्टेन्सी सञ्चालन भएको छ ।
काठमाण्डौंमा १० वर्षको अपार सफलतापछि कोहलपुरबाट नै जापान, अष्ट्रेलिया र कोरिया जानका लागि सहज गर्नका लागि कोहलपुरमा नै कार्यालय सञ्चालन गरेको डाइरेक्टर एसवी बुढाले जानकारी दिए ।

जापानिज, कोरिया, अंग्रेजी भाषा र IELTS/PTE अध्यापन भइरहेको छ । ‘विशेष छुटका साथ यो महिनामा काम गरिरहेका छौं’ उनले भने, ‘यहि मंसिर ३० गतेसम्म भर्ना हुन आउनेलाई शतप्रतिशत छुट दिइएको छ ।’ त्यसकारणले मौकाको फाइदा लिन सबैमा अनुरोध समेत गरेका थिए ।
Adv.
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्