Kohalpur Today Header Ads

कोहलपुर २ बाट बालिका हराइन, खोजिदिन आग्रह




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ की बालिका हराएपछि आफ्न्तले खोजिदिन आग्रह गरेका छन् ।

कोहलपुर नगरपालिका २ प्रेमनगर ॐ शान्ति नजिक बस्ने वर्ष १६ बर्षिया सपना शाही रातो सल ओडेकी एन.सि.सि.एन बाट हराएको हुँदा आफ्न्तले खोजिदिन आग्रह गरेका हुन् ।

LIfe Ok

हराएकी बालिका फेला पार्नुहुने माहनुभावले नजिकैको प्रहरी चौकी अथवा घरैमा फोन गरिदिन आग्रह गरेका छन् ।

फेलापर्ने व्यक्तिले बालिकाको घरको मोबाइल नम्बर ९८४८५०७८९५ वा कोहलपुर नगर प्रहरी ९८५८०९००३५, ९८५८०८०७५९, ९८५१०५५१४ मा फोन गरिदिन परिवारको आग्रह अनुरोध गरेको कोहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरि कठायतले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर १७ गते शनिबार