दाङमा १ जनाको शव फेला




पश्चिम दाङमा एक जनाको शव फेला परेको छ । आइतबार बिहान साढे ९ बजेतिर शान्तिनगर गाउँपालिका ७ गैरातिल्वारी स्थित बबई नदी किनारमा एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

शवको पहिचान हुन सकेको छैन् । उक्त घटना स्थलमा अहिले प्रहरी पुगेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ११ गते आइतबार