बाँकेमा निर्वाचन धाधलि रहीत रूपमा सम्पन्न हुँदै ।

एकराज शर्मा
राष्ट्रिय मानव अधिकार मंञ्च नेपाल बाँकेले अहिले २ बजे सम्म गरेको अनुगमन अनुसार शान्तिपूर्ण तवर निर्वाचन हुँदैछ ।
हाल सम्म गरिएको अनुगमनले यता कतै छिट्फुट हो हल्ला भए पनि खासै कुनै प्रभाव नपरेको जानकारी प्राप्त भएको छ ।

राष्ट्रिय मानव अधिकार मंञ्च नेपाल बाँकेका सचिव एकराज शर्मा, कोषाध्यक्ष शिवध्वज शाही र संस्थापक सदस्य बाल कुमार शर्मा, पतिराम थारु र मान बहादुर शाहि लको संयुक्त अनुगमन टोलिकानुसार अहिले २ स् ३० सम्म कोहलपुर र बैजनाथका स्थानीय निकायमा ४५ प्रतिशत मत खसेको छ ।

अहिलेसम्मको आंकडाले स्थानीय निर्वाचन जस्तो आम जनमानसमा निर्वाचन प्रती मताधिकार प्रति उत्साह देखिएको छैन भने हाल सम्म पुरुष भन्दा महिलाको उपस्थिती ३० प्रतिशत धेरै रहेको छ ।