Kohalpur Today Header Ads

वारेशनामा मार्फत् मतदान गर्न खोज्दा विवाद, एक राउण्ड हवाई फायर




New Karnali

हुम्ला ।
हुम्लाको खार्पुनाथ गाउापालिका-५ मानधारा मावि केन्द्रमा मतदानको विषयमा विवाद हुादा प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।

वारेशनामा मार्फत् मतदान गर्ने क्रममा विवाद भएपछि करिब पौने १२ बजेतिर प्रहरीले थ्री नट थ्री राइफलबाट हवाई फायर गरेको हो ।

त्यतिबेला देखि रोकिएको मतदान पुनः सुरु गर्ने प्रयास भइरहेको निर्वाचन अधिकृतको कार्यालय स्रोतले जनाएको छ ।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ४ गते आइतबार