कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको उवासंघले विभिन्न फर्म, उद्योग, कम्पनी, र प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई मताअधिकारबाट बञ्चित नगर्ने नगराउन अपिल गरेको छ ।
शुक्रबार उवासंघले कोहलपुरमा रहेका फर्म, उद्योग, कम्पनी, र प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई मताअधिकार प्रयोग गर्न सम्बन्धीत कर्मचारीहरुलाई मतदान सरीक हुन अनुरोध गर्दै एक सूचना जारी गरेको छ । निर्वाचन कार्यालयले समेत ४ र ५ गते सार्वजनिक विदा घोषणा गरिसकेको छ ।
प्रकाशित मिति : २०७९ मंसिर २ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्