Kohalpur Today Header Ads

नेपालगन्जमा बम विस्फोट, दुई जना घाईते




नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० भृकुटीनगर स्थित जनस्वास्थ्य नजिकै एक घरमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

घाईते हुनेमा विप्लव कार्यकर्ता डिल्ली विसीसहित दुईजना रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

बाँके प्रहरीका अनुसार बम पड्काउनेमा संलग्न दुवैजनालाई पक्राउ गरिएको जानकारी दिएको छ । नेपालगन्जमा फेरी अर्को दुई स्थानमा  प्रेसर कुकर बम फेला परेको  बाँके प्रहरीले जनाएको छ ।

 

विस्तृत विवरण आउँदै ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक ३० गते बुधबार