कोहलपुर ।
बाँकेमा मदिरा सेवन गर्न पूर्ण रुपमा निषेध लगाएको छ ।
आगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय बाँकेले मदिरा सेवन गर्न पूर्ण रुपमा निषेध लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार बसेको जिल्ला निर्वाचन सुरक्षा समितिको बैंठकले मंसिर २ गतेदेखि ४ गतेसम्म मदिरा ओसारपसार, विक्रि वितरण तथा सेवन गर्न पूर्ण रुपमा निधेष गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले जानकारी दिए ।
यस्तो छ सूचना

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्