सल्यान।
ट्याकटर दुर्घटना हुँदा ९ जना घाईते ३ जना गम्भीर र अन्य ६ जना अलि सामान्य घाईते भएको छन् ।
सल्यान बनगाडकुपिन्डे नगरपालिका वडा न १० थापाचौर र थारा जोड्ने सड्कखण्ड थापाचौरको पुछार रजैखोला नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परेका घाईतेहरुको उपचारको लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ कात्तिक २४ गते बिहीबार












प्रतिक्रिया दिनुहोस्