Kohalpur Today Header Ads

बाँकेमा ब्याट्री सर्ट भएर ट्रकमा आग्लागी




कोहलपुर, बाँके ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० मा ब्याट्री सर्ट भएर ट्रकमा आग्लागी भएको छ ।

बिहिबार दिउँसो करिब १२ : ३० बजेको समयमा कोहलपुर नेपालगन्ज सडक खण्ड अन्तर्गत कोठारपुर नमस्ते रेस्टुरेन्ट नजिक बिच सडकमा राेकिएकाे सु.प्र. ०१-००१ ख २४७७ नम्बरको ट्रक आग्लागी भएको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

जिल्ला प्रहरी कार्यालय बाँकेले रोकिराखेको ट्रकमा व्याट्री सर्ट भएर आग्लागी भएको कोहलपुर टुडेलाई जानकारी दिएको छ ।

सो ट्रकमा साहु नरेन्द्र सिंह कार्की र चालक बिर बहादुर साउद रहेको प्रहरीले जनाएको छ ।

तस्विर : कालि बहादुर डाँगी

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १७ गते बिहीबार