सर्वप्रथम कोहलपुर नगरपालिकामा कोहलपुर टुडे अनलाइन पत्रिका सञ्चालन गर्नुभएकोमा हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु ।
कोहलपुरमा साप्ताहिक, दैनिक पत्रिका र अनलाइन पत्रिकाहरु रहेका छन् तर पित पत्रकारीता गर्नेहरु पनि रहेका छन् त्यसमा तपाईको अनलाइन पत्रिका पित पत्रकारीतामा नजाओस्, नगरोस् ।
वास्तविक घटनाको नजिकबाट सत्यतथ्य बुझि त्यसमा अनुसन्धान गरी समाचारहरु प्रकाशन ल्याउने छ भन्ने विश्वास लिएको छु ।
अहिले कोहलपुरमा कोहलपुर टुडे अनलाइन पत्रिका अहिले मैले पढन पाएको छैन पढेपछि मैले अझै थप सुझाव र प्रतिक्रिया दिनेछु । साथै यस कोहलपुर टुडेले यहाँका बासीन्दाहरुका सबैको मनमनमा छाओस् कोहलपुरको प्रतिष्ठा बढोसस् भन्न चाहान्छु ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्