Kohalpur Today Header Ads

बसपार्कका सटरहरु खालि गर्न सुरु




कोहलपुर ।
लामो समय देखी कोहलपुरको छोटो दुरीको बसपार्क नजिक सटरमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले सटरहरु खालि गरेका छन ।

कोहलपुर नगरबिकास समितीको जग्गामा बनेको सटरमा बसेका व्यवसायीहरु समेतको सर्वदलिय सर्वपक्षिय भेलाले असोज मसान्त सम्म सटरहरु खालि गर्ने लिखित सम्झौता गरेको थियो ।
सम्झौता अनुसार धेरै जसो व्यवसायीले सटर खालि गरेको र केही समान सार्ने क्रममा रहेको एक व्यवसायीले बताए ।

वसपार्क क्षेत्रमा सपिङ कम्पलेक्स निर्माणका लागी सो क्षेत्रलाई खालि गर्न लागिएको कोहलपुर नगर बिकास समितीले जनाएको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १ गते मंगलबार