नेपालगञ्ज ।
नेपालगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ । प्रहरीका अनुसार बाँकेकै जानकी गाउँपालिका–१ का २५ वर्षीय राजेश यादवको ज्यान गएको हो ।
नेपालगञ्जबाट घरतर्फ जाँदै गरेका यादवले चलाएको अन टेष्ट लेखिएको मोटरसाइकल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुरमा गएराती पौने १० बजे अनियन्त्रित भई पल्टिएको पल्टिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रबार














प्रतिक्रिया दिनुहोस्