बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि ४ स्वतन्त्र सहित १६ जनाकाे उम्मेदवार




काेहलपुर ।

निर्वाचन आयोगले आगामी मङ्सिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि ४ स्वतन्त्र सहित १६ जनाकाे उम्मेदवार छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहीबार