रुकुम पश्चिममा कांग्रेसले गरायो उम्मेदवारी दर्ता




कोहलपुर ।

नेपाली कांग्रेस रुकुम पश्चिमले मङ्सिर ४ गते हुन गइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागी उम्मेदवारी दर्ता गरेको छ ।

प्रतिनिधि सभाको उम्मेदवारको लागी केन्द्रीय सदस्य मान बहादुर नेपाली यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर क मा कर्णाली प्रदेश महामन्त्री कृष्ण बहादुर राेकाय र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ख मा  जिल्ला कार्य समिति सभापति प्रेम प्रकाश ओलि काे उम्मेदवारि दिएको नेपाली कांग्रेस मुसिकाेट नगर कार्य समिति रुकुम पश्चिम  का सचिव सुर्य प्रकाश शर्मा जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतबार