रुकुम पश्चिमका क्यान्सर पिडितलाई आर्थिक सहयोगका लागि अपिल

कोहलपुर ।

कर्णाली प्रदेशको रुकुम पश्चिममा बसोबास गरेका मान बहादुर ओलीलाइ (ब्रेन ट्युमर) रोगबाट पिडित भई विगत लामो समयदेखि नेपाल उपचार गरी नेपालमा उपचार संभव नभएपछि भारतको‌ नयाँ दिल्लीमा रहेको आर्टमेस अस्पतालमा उपचाररत छ्न ।

उनी  मुसिकोट नगरपालिका वडा नम्बर १३ रुकुम पश्चिम स्थायी घर भई हाल श्री शान्ती माध्यमिक विद्यालय ललितपुरमा प्रध्यापनरत मान बहादुर ओलीको स्वास्थ्य लाभको कामना सहित सहयोग प्रदान गर्नुहुने मनकारी, सहयोगी सम्पूर्ण महानुभावहरुले आर्थिक सहयोग गर्ने ओलीका परिवारले अपिल  गरेकाे छ । यस्तै उहाँको परिवार मात्र होइन फुपाजु डिल्ली डांगिको विशेष अनुरोध गर्नुभएकाे छ ।

हाल सम्म मनकारी दाताहरूले आर्थिक सहयोग गरिरहेकोले अन्य मनकारी महानुभावहरुलाई अनुरोध गरिएको छ । यसका लागि तलको यो खाता नम्बरमा जम्मा गर्न सक्नुहुनेछ ।

सम्पर्क नम्बर

फ्वाजु- डिल्ली बहादुर डाँगी -9847852320
भाई-नरेन्द्र ओली -986-8458694
दाई -शेर बहादुर ओली – ९८६६८२७३७१
मान बहादुर ओली:984-1369246 (अति आवश्यक परेमा मात्र)
बैंक खाता नम्बर
Name : Man Bahadur Oli
Account : 01801506321208000001
Bank : Nepal Bank Limited (Branch: Gabahal, Lalitpur )