संविधान दिवसको अवसरमा काेहलपुरमा दिप प्रज्वलन

काेहलपुर ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको सात वर्ष पूरा भएको छ ।

सरकारी तथा गैरसरकारी कार्यालय, सर्बसाधारण नागरिक लगायतले दीप प्रज्वलन गरेका हुन् ।

दीप प्रज्वलनमा सर्बसाधारण नागरिक स्वत: सहभागी भएका थिए । २०७२ साल असोज ३ गते अर्थात् आजकै दिन संविधान जारी भएको थियो ।