कोहलपुरमा एक बालक डुबेर मृत्यु




कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नम्बर ८ मा एक बालक डुबेर मृत्यु भएको छ ।

अहिले प्रहरी घटना स्थलमा पुगिसकेको छ । मृतक बालकको पहिचान खुलेको छैन ।

थप विवरण आउन बाँकी ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतबार