रुकुमकै सबैभन्दा जेठो त्रिभुवन जनता माविकाे ७० जन्माेत्साेव




शुदाम शर्मा, रुकुम पश्चिम।

रुकुमकै सबैभन्दा जेठो विद्यालयमा त्रिभुवन जनता माध्यमिक विद्यालयको ७० जन्माेत्सव भव्य रुपले मनाएको छ।

भाद्र २५ सन्चालित वार्षिकोत्सवका कार्यक्रम असाेज १ गतेसम्म कार्यक्रम गरेर समापन गरेको छ।

उक्त कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष नरेन्द्र केसीले गरेका थिए भने उद्घाटन नगर प्रमुख महेन्द्र केसीले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतबार