काठमाडौं ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
पुलिसलले टस जितेर पहिले बलिङ राोजेको हो । कीर्तिपुरस्थित टीयू मैदानमा पानी जमेकाले ढिला सुरु भएको खेल ८-८ ओभरको हुनेछ ।
पुलिस दीपेन्द्र सिंह ऐरीको कप्तानीमा र आर्मी विनोद भण्डारीको कप्तानीमा खेल्दैछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ असोज १ गते शनिबार













प्रतिक्रिया दिनुहोस्