Kohalpur Today Header Ads

नगरपालिका संघ लुम्बिनी प्रदेश सदस्यमा उप-प्रमुख सुवेदी चयन




काेहलपुर ।

बाँकेकाे काेहलपुर नगरपालिकाका नगर उप प्रमुख संगिता सुवेदी नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश सदस्यमा निर्विरोध चयन भएकी छन ।

भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशका नगर प्रमुख ,उपप्रमुखहरुको भेलाले सुवेदीलाई सदस्यमा चयन गरेको हो । संघको भेलाले गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीलेकाे नेतृत्वमा सुवेदी सहित १५ सदस्यीय समिति गठन गरेको छ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

लुम्बिनी प्रदेशका १२ जिल्लामा १०९ स्थानीय तहमध्ये ४ उपमहानगर ३२ नगरपालिका गरि ३६ नगरहरु नगरपालिका संघ अन्तर्गत पर्दछन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ ३१ गते शुक्रबार