जनक नेपाली, कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा सडकको विच र पोलहरुमा राखिएका व्यानरहरुले कोहलपुरलाई गिज्याउँछ ।
प्रचार गर्दा कोहलपुर नगरपालिकाले कर उठाउने गर्छ तर व्यानरहरु च्यातिएका र झुत्रिएका छन् जसले कोहलपुरको सोन्दर्यलाई नै विगारेको देखिन्छ ।
काेहलपुर इलाका प्रहरी कार्यालय अगाडि पाेलमा राखिएका च्यातिएका र झुत्रिएका प्रचारकाे व्यानर ।
खुल्ला मैदान नजिकै सडककाे विचमा राखिएकाे च्यातिएकाे प्रचारकाे व्यानर ।
काेहलपुर न्यूराेड नजिकै पाेलमा राखिएकाे च्यातिएकाे प्रचारकाे व्यानर ।
काेहलपुर न्यूराेड नजिकै सडककाे विचमा राखिएकाे च्यातिएकाे प्रचारकाे व्यानर ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्