कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा अध्यक्षहरुले सय दिनको कामको उपलब्धी सार्वजनिक गर्ने क्रम जारी छ ।
बुधबार कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष विरेन्द्र शाहले पत्रकार सम्मेलन गरी आफ्नो सय दिनको उपलब्धीको बारे जानकारी गराएका थिए । ‘वडा नम्बर १२ मा अहिले खानेपानीको समस्या निकै छ, उनले भने, ‘त्यसलाई समाधानका लागि ठुलो योजना निर्माण गरिएको छ ।’
‘घुयाबारी हुँदै सल्यान जोड्ने सडक खण्डको काम सुरु भैसकेको छ’ उनले थपे, ‘कोहलपुर नगरपालिका वडा नम्बर १२ को विकास र समृद्धिका गर्नका लागि सबै वडाबासीहरु सक्रिय रुपमा लाग्नुपर्छ । आफु स्वयम् प्रदेश र केन्द्रका मन्त्रालययमा १ अर्ब भन्दा बढिका योजनाहरु माग गरिएको शाहले जानकारी दिएका थिए ।
यस्ता छन् उपलब्धी

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्