कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा गाउँब्लकको लालपूर्जा वितरण गर्न लागेको छ । बेलनपुरका २८ र गोवा ५८ जनाको गाउँ ब्लकको लालपूूर्जा वितरण गर्न लागेको बताए ।
बुधबार (भोली) बिहान ७ :३० बजेको समयमा बेलनपुरको मदरसा आधारभुत विद्यालय र गोवा स्थिति गोवामा मन्दिरको प्राङ्गनमा लालपूर्जा वितरण गरिने छ । बेलनपुरका २८ जना र गोवाको मन्दिरमा ५८ जनाले गाउँ ब्लकको लालपूर्जा वितरण गर्ने वडा अध्यक्ष गुजरले बताए ।
कार्यक्रममा कोहलपुर नगरपालिका पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र कार्यक्रमको सभापति वडा अध्यक्ष मुवारक अलि गुजर लगायत वडा सदस्यहरु लगायत अन्यको समेत उपस्थित रहनेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्