बाँके क्षेत्र न. १ (ख) को प्रदेश सभामा अर्जुन सहित ३ जना सिफारिस




आगामी मंसिरमा हुने प्रदेश सभा (ख) का लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाँके क्षेत्र न.१ ले पनि उम्मेदवार चयन गरेको छ ।

राप्रपाले प्रदेश सभा (ख) मा प्रत्यक्षतर्फको उम्मेदवारमा बाँके क्षेत्र नं १ बाट अर्जुन जंग शाह, रुद्रमणि न्यौपाने, मेनका आचार्यको नाम सिफारिस गरेको छ ।

त्यसैगरी समानुपातिक तर्फमा तुलाराज शाहि, ओमप्रकास राना, रामगोपाल यादव, रतिराम थारु, शरिता शाहीलाई सिफारिस गरेको राप्रपा कोहलपुर नगर अध्यक्ष अर्जुन जंग शाहले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १८ गते शनिबार