Kohalpur Today Header Ads

रुकुम पश्चिमका बस तथा जीप काउन्टर हटाइयाे




शुदाम शर्मा, रुकुम पश्चिम ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ का विभिन्न ठाउँमा रहेका काउन्टर हटाईएको छ । मुसीकोट नगरपालिका वडा नम्बर ५ को सेरिगाउ देखि वडा नम्बर १ को मठसम्म रहेका बस तथा जीप काउन्टर आज हटाईएको हो ।

LIfe Ok

जिल्लाका यातायात व्यवसायीहरुले आँफैले मागेको समय अनुसार आज खलंगा, बागबजार लगायतका क्षेत्रमा रहेका काउन्टर हटाएका हुन् । यातायात व्यवसायीले मागेको समय हिजो भाद्र १२ गते सकिएपछि आज बिहानै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १३ गते सोमबार